मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

barnanmedia.com · Thu Feb 05 22:21:28 GMT 2026

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

सुप प्र ०२ ००१ख१११९ नम्बरको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपककुमार रायले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)