बेतन कर्णालीलाई बजेटमा प्राथमिकता
gorkhapatraonline.com · Tue Jun 02 03:44:03 GMT 2026

सङ्घीय सरकारले बेतन कर्णाली जलविद्युत् आयोजनालाई प्राथमिकतामा राखेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट, नीति तथा कार्यक्रममा समेटेर योजना अघि बढाउने भएको छ ।
आगामी बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बेतन कर्णाली आयोजनाको ठेक्का प्रक्रिया अघि बढाइने बताउनुभएको छ । सुर्खेत र अछाम जिल्लाको सिमानामा निर्माण हुने जलविद्युत् आयोजनाको निर्माणपूर्वका सम्पूर्ण काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
स्वर्णिम वाग्ले