नेपाल क्रिकेट संघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीको नाम दुरुपयोग
barnanmedia.com · Mon Aug 19 21:49:39 UTC 2024
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम दुरुपयोग भएको पाइएको छ । सोमबार साँझ राजधानीको सोल्टी होटलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री जाने कुनै कार्यक्रम नभएपनि आयोजकले ‘प्रधानमन्त्री आउने भनेर प्रचार मात्रै गरेन, उनी बिरामी भएको' भन्दै सहभागीलाई ढाँटेको पाइएको हो ।
नेपाल प्रिमियर लिग (एनपीएल)को लोगो सार्वजनिक कार्यक्रममा आयोजकले प्रधानमन्त्री सहभागी हुने भनेर आन्तरिक सर्कुरमात्रै गरेको थिएन उनी आउँदैछन् भनेर निर्धारित समयभन्दा ढिलागरी कार्यक्रम सुरु गरेको क्यानका एक पदाधिकारीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)