बङ्गलादेशको युद्ध अपराध न्यायाधिकरणले हसिनाविरुद्धको मुद्दाको अनुसन्धान गर्दै
barnanmedia.com · Mon Aug 19 21:54:12 UTC 2024

बङ्गलादेशी युद्ध अपराध न्यायाधिकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध तीन वटा ‘सामूहिक हत्या’ अनुसन्धान सुरु गरेको यसका अनुसन्धानकर्ताहरूले सोमबार बताएका छन् । हसिनाले नै उक्त न्यायाधिकरण गठन गर्नुभएको थियो ।
अगस्ट ५ मा प्रधानमन्त्री पद त्यागेर भारत भाग्नुअघि हसिनाले १५ वर्षको आफ्नो शासनविरुद्ध विद्यार्थीको नेतृत्वमा भएको एक महिनाको विरोध प्रदर्शनमा चार सय ५० भन्दा बढीको मृत्यु भएको थियो । धेरैजसो प्रहरीको गोलीबाट मारिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)