रास्वपा उम्मेदवार चौधरीमाथि भ्रष्टाचार आरोप, अख्तियारले बयानमा बोलायो
barnanmedia.com · Thu Feb 05 22:26:07 GMT 2026

सप्तरी क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरकान्त चौधरीलाई भ्रष्टाचारको आरोप लागेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा उनलाई बयानका लागि बोलाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)