मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देशभरका मुख्य राजमार्ग प्रभावित, कुन सडकको अवस्था कस्तो छ?

ratopati.com · Tue Jun 02 03:51:05 GMT 2026

काठमाडौँ । देशका विभिन्न भागमा आएको बाढी, पहिरो र सडक मर्मतको कार्यले गर्दा मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले मंगलबार बिहान ८:३० बजेसम्मको विवरण अद्यावधिक गर्दै यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सूचित गरेको छ।

पछिल्लो जानकारी अनुसार काठमाडौँ उपत्यका र बागमती प्रदेशका दुई मुख्य सडक खण्ड मर्मतका कारण एक महिनाका लागि पूर्ण रूपमा बन्द भएका छन्। काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ देउराली देवीस्थानमा पहिरो गएपछि सतुंगल–चित्लाङ सडक खण्ड मर्मत कार्यका लागि एक महिना बन्द हुने भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय