मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देशभरका मुख्य राजमार्ग प्रभावित, कुन सडकको अवस्था कस्तो छ?

nepallive.com · Tue Jun 02 03:54:10 GMT 2026

काठमाडौँ – देशका विभिन्न भागमा आएको बाढी, पहिरो र सडक मर्मतको कार्यले गर्दा मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ।

नेपाल प्रहरीले मंगलबार बिहान ८:३० बजेसम्मको विवरण अद्यावधिक गर्दै यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सूचित गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)

सम्बन्धित विषय