बालिकालाई ठक्कर दिने रास्वपाका उम्मेदवारका चालक पक्राउ
barnanmedia.com · Thu Feb 05 22:36:23 GMT 2026

रौतहटको इशनाथ नगरपालिका ४ मठियामा बालिकालाई ठक्क्कर दिएर फरार रहेका चालकलाई प्रहरीले पक्राउ गरेको छ।
फरार चालकको खोजतलास गर्दै जाँदा परोहा नगरपालिका–३ तेजापाकड घर भएका २७ वर्षीय शेख मुस्ताकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)