पूर्वगृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्ने समितिको म्याद २४ गतेसम्म थप
barnanmedia.com · Tue Jun 02 03:55:52 GMT 2026

पूर्वगृहमन्त्री सुदन गुरुङ माथि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न बनेको समितिको म्याद थप गरिएको छ।
सरकारी निर्णयअनुसार समितिलाई दिइएको समयसीमा अब आगामी २४ गतेसम्मका लागि थप गरिएको हो। यसअघि समितिले तोकिएको अवधिभित्र प्रतिवेदन तयार गर्ने तयारी गरिरहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)