भारतीय वंशजकी सन्तान उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपति पदका निम्ति उम्मेदवार हुने भएपछि भारतमा पूजाआजा
barnanmedia.com · Mon Aug 19 22:01:22 UTC 2024

आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावले भारतीय जनसमुदायलाई निकै नै उत्साहित बनाएको छ ।
भारतीय वंशजकी सन्तान उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपति पदका निम्ति उम्मेदवार हुने भएपछि उनकी आमा स्याम्ला गोपालन जन्मिएको तमिलनाडुको चेन्नई शहरनजिकै ठूलासेण्डपुरम गाउँमा रौनकता छाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)