मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उद्योग दर्ता र लगानी प्रस्ताव दुवै बढ्यो

abhiyandaily.com

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महीना अर्थात् पुस मसान्तसम्म आइपुग्दा उद्योग दर्ता र लगानी प्रस्ताव गतवर्षभन्दा बढेको देखिएको छ ।

गत आव २०७७/७८ को तुलनामा स्वदेशी र विदेशी लगानीको प्रस्ताव ६० दशमलव ९५ प्रतिशतले बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)