सुस्तामा तटबन्ध निर्माणको अवस्था (तस्बिर)
khabarhub.com · Tue Jun 02 04:04:22 GMT 2026

नवलपरासी– पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीको कटान नियन्त्रणका लागि निर्माणाधीन तटबन्धको काममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले आपत्ति जनाएको छ। सीमा विवादित क्षेत्र रहेको भन्दै भारतीय पक्षले थप भौतिक संरचना निर्माण नगर्न मौखिक आग्रह गरेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)