कांग्रेसको नयाँ क्रियाशील सदस्यता आवेदन खुला, ३ प्रतिबद्धता गर्नुपर्ने
setopati.com · Tue Jun 02 03:55:00 GMT 2026

नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन खुला गरेको छ।
महामन्त्री प्रदीप पौडेल संयोजक रहेको सदस्यता व्यवस्थापन समितिको सोमबारको बैठकले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन खुला गर्ने निर्णय गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)