मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पार्टी-पंक्तिमा सर्कुलर प्रचण्ड-माधवको सन्देश : दुवै अतिवादसँग तालमेल हुँदैन

barnanmedia.com · Thu Feb 05 22:45:44 GMT 2026

नेपाली कम्युनिस्ट पार्टीले कसैसँग चुनावी तालमेल नगर्ने निर्णय पार्टी-पंक्तिमा सर्कुलर गरेको छ ।

केन्द्रीय निर्वाचन परिचालन समितिको भर्चुअल बैठक राखेर संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधवकुमार नेपालले एक्लै चुनाव लड्ने निर्णय सुनाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)