चुनदेवीमा देउवा समूहको बैठक जारी
nepalpress.com · Fri Jul 17 09:22:56 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षको बैठक बसेको छ। चुनदेवीस्थित सम्पर्क कार्यालयमा बैठक जारी रहेको नेता मीन विश्वकर्माले बताए।
नेता पूर्णबहादुर खड्का पूर्वसभापति शेरबहादुर देउवा समूहको बैठक राखेका हुन्। बैठकमा काठमाडौंमा उपलब्ध पूर्वपदाधिकारी तथा शीर्ष नेताहरू सहभागी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)