मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिका र इरानबिच आज ओमानमा वार्ता हुने

barnanmedia.com · Thu Feb 05 22:50:32 GMT 2026

इरानका विदेशमन्त्री अब्बास अराघ्चीले अमेरिकासँग आणविक वार्ता शुक्रबार ओमानमा हुने घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत अमेरिकासँग आणविक वार्ता गर्न लागिएको जानकारी दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)