अफ्रिकामा इबोला : नेपालमा ‘उच्च सतर्कता’, कसरी सर्छ ?
baahrakhari.com · Tue Jun 02 04:14:55 GMT 2026

काठमाडौं । अफ्रिकी मुलुक कंगो र युगान्डामा फैलिएको इबोला भाइरसको नयाँ प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अन्तर्राष्ट्रिय चासोको स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।
अफ्रिकी मुलुकमा इबोला भाइरस संक्रमण देखिएपछि नेपाल सरकारले सम्भावित जोखिमलाई ध्यानमा राख्दै निगरानी तथा तयारीका काम तीव्र बनाइएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
विश्व स्वास्थ्य संगठन