भिल्लारेलद्वारा मलागा पराजित
ratopati.com · Thu Sep 17 22:56:08 GMT 2026
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार बिहान भएको खेलमा भिल्लारेलले मलागामाथि ३–१ गोल अन्तरको सानदार जित निकालेको छ ।
खेलको सुरुवाति अग्रता भने घरेलु टोली मलागाले लिएको थियो । खेलको १२औँ मिनेटमा कार्लोस डोटरले गोल गर्दै मलागालाई १–० को अग्रता दिलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)