प्रचण्डले लहडका भरमा टिकटकमाथि प्रतिबन्ध लगाउँदा २ अर्ब गुम्यो, प्रतिबन्ध फुकुवाको तयारी
barnanmedia.com · Mon Aug 19 22:21:21 UTC 2024

कुनै शासकले लहडका भरमा निर्णय गर्दा के हुन्छ, त्यसको ज्वलन्त उदाहरण हो, टिकटक। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० महिना अगाडि विना कारण टिकटकमाथि प्रतिबन्ध लगाउँदा नेपालले ठुलो नोक्सानी ब्यहोर्नु परेको छ। टिकटक प्रतिबन्धका कारण क्याश सर्भर विस्थापित भई अन्तर्राष्ट्रिय ब्यान्डविथ आयात बढ्दा नौ महिनामा मुलुकले एक अर्ब ७८ करोड गुमाएको छ।
सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको छ। तर,भीपीएन तथा ओपन डीएनएसको सहयोगमा टिकटकको प्रयोग भइरहेको छ। जसकारण नेपालमा ब्यान्डविथ खपत बढेको छ। र, यसले राज्यले पैसा गुमाइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)