नेपाललाई बेलायतले १ अर्ब रूपैयाँ राहत सहयोग गर्ने
nepalpress.com · Thu Aug 27 10:32:29 GMT 2026

काठमाडौं । नेपालको बाढी प्रभावितका लागि बेलायत सरकारले ५ मिलियन पाउण्ड (एक अर्ब नेपाली रुपैयाँ) सहयोग गर्ने प्रधानमन्त्री एन्डी बर्नह्यामले बताएका छन् ।
बाढीले नेपालमा पुर्याएको क्षतिलाई उनले बिडम्बनापूर्ण र हृदयविदारक भएको बताएका छन् । संकटको घडीमा नेपाल सरकारलाई सहयोग गर्न बेलायत सरकार सधैँ तयार रहेको बताउँदै उनले बाढीमा परी मृत्यु भएका नेपाली नागरिकप्रति समवेदना प्रकट गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)