सुर्खेतमा आठ थान भरुवा बन्दुक बरामद
nepalnews.com · Tue Jun 02 04:31:52 GMT 2026

सुर्खेत। सल्यानमा आठ थान भरुवा बन्दुक बरामद गरिएको छ।
बन्गाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्ध गुफा सामुदायिक वनबाट तीन, बस्नेउरा सामुदायिक वनबाट तीन र त्रिवेणी गाउँपालिका–५ डाँडा सल्ले सामुदायिक वनबाट दुई गरी प्रहरीले आठ थान भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयमा राखिएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)