ओलीले भने– दरबार हत्याकाण्ड दीपेन्द्रले गरेका होइनन्
baahrakhari.com · Fri Jul 17 09:43:21 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले नगरेको जिकिर गरेका छन् । शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले २०५८ जेठ १९ गते राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको हत्याकाण्ड दीपेन्द्रले नगरेको दाबी गरेका हुन् ।
"आफ्ना आमाबुवासहित सबै परिवार नै सखाप बनाउने गरी दीपेन्द्रले दरबार हत्याकाण्ड गरी आत्महत्या गरेको भनि विश्वव्यापी रूपमा फैलाइएको हल्लामा कुनै सत्यता छैन," ओलीले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)