मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

'लाइभ म्युजिक इभेन्ट' लिएर आउँदैछन् गायक चापागाईं

nepalsamaya.com · Sun Jul 17 18:03:12 GMT 2022

काठमाडौं-

गायक सुजन चापागाईंको एकल लाइभ म्युजिकल इभेन्ट हुने भएको छ। आर्टमान्डुको आयोजना तथा पीआरभी इन्टरटेन्मेन्टको सहकार्यमा आउँदो शनिबार ललितपुरको पाटन संग्राहलयमा सुजनले एकल सांगीतिक प्रस्तुति दिने भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)