बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म कैदको फैसला , १८ जनालाई सफाइ
barnanmedia.com · Thu Sep 17 23:04:38 GMT 2026

बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म कैदको फैसला सुनाइएको छ।
बाजुरा जिल्ला अदालतका न्यायाधीश ताराप्रसाद डाँगीको इजलासले दुई दिनको सुनुवाइपछि बिहीबार थुनामा रहेका ७ जना मध्ये ६ जनालाई जन्मकैदको सजाय सुनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)