कवि वैरागी काइँलाको स्वास्थ्य अवस्था सुधारोन्मुख
ekantipur.com · Sat Jun 26 01:16:33 GMT 2021
काठमाडौँ — कविता लेखन तथा विचारको प्रवाहमा गतिलो नाम बनाएका आयामेली कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।
उनलाई बिहीबार राति मस्तिष्कघात(इसिमिक स्ट्रोक) भएपछि ओम अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)