कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
ratopati.com · Thu Sep 17 23:17:11 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल असोज २ गते । शुक्रबार । इस्वी सन् २०२६ सेप्टेम्बर १८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । भाद्र शुक्लपक्ष । तिथि–सप्तमी, मध्यान्ह १२ बजेर १५ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–ज्येष्ठा, बेलुकी ११ बजेर १२ मिनेट उप्रान्त मूल । योग–प्रिती, दिउँसो ३ बजेर १९ मिनेट उप्रान्त आयुष्मान । करण–वणिज, मध्यान्ह १२ बजेर १५ मिनेट उप्रान्त भद्रा, रातको १ बजेर १५ मिनेट उप्रान्त बव । आनन्दादिमा–चर योग । चन्द्रराशि–वृश्चिक, बेलुकी ११ बजेर १२ मिनेट उप्रान्त धनु ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)