पश्चिमी दबाबबीच कस्तो बनाउँदैछ भारत म्यान्मा नीति ?
nepalnews.com · Tue Jun 02 04:39:36 GMT 2026

नयाँ दिल्ली। पश्चिमी देशहरूले म्यान्माको सैन्य नेतृत्वलाई अन्तर्राष्ट्रिय रूपमा अलग्याउने प्रयास गरिरहेकै बेला भारतले भने सैन्य समर्थित प्रशासनसँगको संवाद र सहकार्यलाई निरन्तरता दिने स्पष्ट सन्देश दिएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले म्यान्माका सैन्य समर्थित राष्ट्रपति मिन आङ ह्लाइङसँग नयाँदिल्लीमा वार्ता गरेपछि भारतले ‘संलग्नता नै व्यवहारिक विकल्प’ भएको आफ्नो धारणा दोहोर्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)