सीसँग टेलिफोन वार्तापछि ट्रम्पले भने: हाम्रो सम्बन्ध अत्यन्तै राम्रो छ
barnanmedia.com · Thu Feb 05 23:23:41 GMT 2026

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अमेरिका र चीनबिचको सम्बन्ध 'अत्यन्त राम्रो' रहेको बताएका छन्।
उनले बुधबार चीनका राष्ट्रपति सी चिनफिङसँग फोनमा कुरा गरेपछि आफूहरूको सम्बन्ध निकट रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)