तनहुँमा हुरी चल्दा ट्रान्सफर्मरमा क्षति
nepalnews.com · Tue Jun 02 04:58:20 GMT 2026

तनहुँ। यही जेठ १२ र १३ गते हुरी चल्दा तनहुँमा सातवटा ट्रान्सफर्मर जल्दा ६० वटा ट्रान्सफर्मरको सेवा अवरुद्ध भएको छ।
विद्युत् अवरुद्ध हुँदा २० हजारभन्दा बढी उपभोक्ता प्रत्यक्ष प्रभावित भएको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)