गुगल हेरेर निर्णय गर्ने मन्त्रीले भूगोल बुझेनन् [भिडियो]
hamrakura.com · Tue Jun 02 00:00:00 GMT 2026
काठमाडौँ। दुई तिहाइ नजिकको सरकारले ल्याएको आगामी आर्थिक बर्ष २०८३/०८४ को बजेटप्रति सकारात्मक र नकारात्मक टिप्पणी भइरहेका छन् । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपालले भने बजेटले सम्बोधन गरेका विषयहरूप्रति मिश्रित प्रतिक्रिया दिएको छ ।
महासंघका अध्यक्ष खेमराज वलीले खानेपानी सेवा जनताको मौलिक हकसँग जोडिएको विषय भएकाले यस क्षेत्रमा लाग्दै आएको कर खारेज तथा कर छुटको व्यवस्थाले देशभर सञ्चालनमा रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूलाई प्रत्यक्ष राहत पुग्ने प्रतिक्रिया दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)