मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल

nepallive.com · Sat Jun 06 10:18:50 GMT 2026

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रोजगारी प्रवर्द्धनका क्षेत्रहरूलाई राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौँमा नेपाल सुनचाँदी कला व्यवसायी सङ्घको अधिवेशन उद्घाटन गर्दै नेपालले रोजगारी नपाएर मानिसहरू संसारमा भौतारिनुपर्ने अवस्था रहेको भन्दै स्वदेशमा नै रोजगारी प्रवर्द्धनका क्षेत्रहरूलाई राज्यले प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)