जलवायु र पर्यटनका मुद्दा सँगसँगै उठाउनुपर्छ : पर्यटन सचिव निरौला
nepalpress.com · Sat Jun 06 10:23:17 GMT 2026
ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले जलवायु परिवर्तन र पर्यटन विकासका मुद्दालाई सरकारले सँगैसँगै राखेर सम्बोधन गरेको बताएका छन् ।
जलवायु परिवर्तन र वातावरण विनासले पर्यटनलाई असर पुर्याइरहेकाले यी मुद्दालाई सँगसँगै राखेर समाधन खोजिएको उनले बताए । ‘जलवायु परिवर्तनको विषय वातावरणसँग मात्र सम्बन्धित छैन । पर्यटन र सम्पदालगायतसँग जोडिएको छ’, सचिव निरौलाले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
श्रद्धा श्रेष्ठ