भोटेकोशी बाढीमा परेका एक हजार ४१० जनाको शव फेला
himalpress.com · Thu Sep 17 23:49:06 GMT 2026

काठमाडौँ- भोटेकोशी बाढीमा परेको एक हजार ४१० जनाको शव फेलापरेको छ। पाँच हजार १४५ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार फेलापरेका शवमध्ये चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०३, रसुवामा १९९, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)