एनपीएल विजेता ‘जनकपुर बोल्ट्स’लाई सिरहामा भव्य स्वागत
thahakhabar.com
सिरहा : नेपाल प्रिमियर लिग (एनपीएल) विजेता टोली जनकपुर बोल्ट्सका खेलाडीलाई सिरहामा आज स्वागत गरिएको छ।
जिल्ला क्रिकेट सङ्घ सिरहा र सिरहा नगरपालिकाको संयुक्त आयोजनमा खेलाडीलाई स्वागत गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)