सामाजिक जीवनका लागि हाम्रो शिक्षा कमजोर छ : महासचिव पोखरेल
gorkhapatraonline.com · Mon Dec 30 16:48:18 GMT 2024

गोरखापत्र अनलाइन
दाङ, पुस १५ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जागिरको लागि नेपालको शिक्षा व्यवस्था ठिकै भए पनि सामाजिक जीवनको लागि शिक्षा व्यवस्था कमजोर भएको बताउनुभएको छ । श्री माध्यमिक विद्यालय रझेना घोराही दाङको ६७ औँ वार्षिकोत्सव समारोहलाई सोमबार रझेनामा सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)