मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

इबोला जोखिमः नेपालमा उच्च सतर्कता

gorkhapatraonline.com · Tue Jun 02 05:11:19 GMT 2026

अफ्रिकी मुलुक कङ्गो र युगाण्डामा फैलिएको इबोला भाइरसको नयाँ प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ । अफ्रिकी मुलुकहरूमा इबोला सङ्क्रमण देखिएपछि नेपाल सरकारले पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै निगरानी तथा तयारीका कार्यलाई तीव्र बनाएको जनाएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इबोला सङ्क्रमणलाई विश्वव्यापी जनस्वास्थ्य चासोको विषयका रूपमा अघि सारेसँगै जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी अघि बढाइएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)