उपचारका लागि हङकङ गएका देउवा बाथरुममा लडे, हात भाँचियो
newsofnepal.com · Fri Jul 17 10:24:50 GMT 2026

काठमाडौं।
नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा बाथरुममा लडेर घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)