मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

खानाको बारेमा समेटिएको पुस्तक ‘टिमुर’ विमोचन

lokaantar.com

वरिष्ठ सेफ्स घनश्याम कँडेलद्वारा तीन सय १३ स्वदेशी तथा विदेशी खानाको बारेमा लेखिएको पुस्तक ‘टिमुर’ विमोचन गरिएको छ ।

सेफ्स कँडेलले तीन दशकमा आफूले स्वदेशी तथा विदेशी खाना बनाउँदा सगालेको अनुभवलाई पुस्तकमार्फत प्रस्तुत गरेका हुन्। उक्त पुस्तक आज अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालले विमोचन गरे। कार्यक्रममा महानिर्देशक रिजालले नेपाली तथा विदेशी खानाको संरक्षण गर्न पुस्तकबाट सहयोग पुग्ने बताए । उनले खाना जीवनपद्धति र संस्कार भएकाले यसलाई संरक्षण गर्न यस्ता पुस्तकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)