१८ वर्षमा १७ किलोमिटर सडकः बाँकी ७९ किलोमिटर सडक अलपत्र
deshsanchar.com · Mon Dec 30 17:15:13 GMT 2024

मुगु – गमगढीदेखि उत्तरी सीमा तिब्बत जोड्ने ९६ किलोमिटर लम्बाइको सडक निर्माणको काम १८ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ।
०६२/६३ मा सर्वे र डिजाइन गरिएको यो सडक आयोजना सरकारले प्राथमिकतामा नपारी पर्याप्त बजेट विनियोजन नहुँदा सडम निर्माणमा ढिलाइ भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)