मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालुवाटारमा सत्तारुढ गठबन्धन बैठक सुरू

nepalipatra.com · Sun Dec 19 03:38:43 GMT 2021

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकअघि सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको हो।

बैठक २ बजे बस्ने भनिए पनि प्रधानमन्त्री देउवा ज्यापु दिवसको अवसरमा आयोजित एक कार्यक्रममा सहभागी भएकाले सवा एक घण्टा ढिलो सुरु भएको थियो। बैठक बस्न ढिलो भएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बाहिरिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)