भारतपट्टि महाकाली नदी किनारमा सशस्त्रका प्रहरी जवानसहित दुई पुरूष मृत फेला
setopati.com · Tue Jun 02 05:19:13 GMT 2026

डडेल्धुराबाट बेपत्ता भएका सशस्त्र प्रहरी जवानसहित दुई जना पुरूष महाकाली नदीमा मृत फेला परेका छन्।
सोमबार सशस्त्र प्रहरी जवान ओमप्रकाश पुन मगर र उनका मामा नाता पर्ने तीर्थबहादुर थापामगर नदीको छुट्टाछुट्टै ठाउँमा फेला परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)