वीरगन्जका मेयर सिंहलाई अदालतमा गरियो पेस
baahrakhari.com · Tue Jun 02 05:16:54 GMT 2026

जनकपुरधाम । पर्साको वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई प्रहरीले म्याद थपका निम्ति जिल्ला अदालतमा पेस गरेको छ । मंगलबार ((जेठ १९) बिहान पक्राउ परेका सिंहलाई अदालतमा पेस गरिएको पर्साका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
“अहिले म्याद थपको लागि अदालतमा पेस गरेका छौँ,” डीएसपी बस्नेतले भने, “अहिले अदालतको अनुमति आइसकेको छैन । हामीले सात दिनको म्याद मागेका छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)