आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल
khabarhub.com · Thu Sep 17 23:58:42 GMT 2026

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६ सेप्टेम्बर १८ तारिख। भाद्र शुक्ल पक्षको सप्तमी तिथि। महालक्ष्मी व्रतआरम्भ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहब का लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः
मेष : तपाईंका लागि दिन सामान्य छ। साना कुराले समस्या हुनेछ। सहकर्मीबाट असहयोग हुने जोखिम छ। प्राविधिक शिक्षाको क्षेत्रमा गरेको श्रमको मूल्य प्राप्त हुनेछ। अग्रजको सुझाव लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)