छलफलमा जुट्यो चुनदेवीमा देउवा समूह
bishowkhabar.com · Fri Jul 17 10:29:18 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको बैठक चुनदेवीस्थित सम्पर्क कार्यालयमा जारी छ ।
नेता पूर्णबहादुर खड्काको पहलमा बसेको बैठकमा काठमाडौंमा रहेका पूर्वपदाधिकारी तथा शीर्ष नेताहरू सहभागी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)