राप्रपा नेता मुकुन्द श्याम गिरीको पदमुक्तिमा कर्णालीका नेताहरूको आपत्ति, निर्णय फिर्ता गर्न सामूहिक अपिल
ratopati.com · Sat Jul 19 18:41:00 GMT 2025

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कर्णाली प्रदेशका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले पार्टीका उपाध्यक्ष मुकुन्द श्याम गिरीको पदमुक्तिको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै उक्त निर्णय तत्काल फिर्ता गर्न पार्टी नेतृत्व समक्ष सामूहिक अपिल गरेका छन्।
राप्रपा स्थापनाकालदेखि निरन्तर सक्रिय रहँदै आएका जनप्रिय तथा निष्ठावान् नेता गिरीलाई कुनै पूर्व सूचना वा स्पष्टीकरणबिनै उपाध्यक्ष एवं केन्द्रीय समिति सदस्य पदबाट पदमुक्त गरिएको घटनाले गम्भीर ध्यानाकर्षण भएको अपिलमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)