मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

barnanmedia.com · Thu Feb 05 23:56:18 GMT 2026

यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रुपमा मनाइने भएको छ ।

विसं २००७ फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले आउँदो फागुन ६, ७ र ८ गते मनाउने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)