इरानको दाबी : अमेरिकी सेनाको एमक्यू-९ ड्रोन खसाल्यौँ
barnanmedia.com · Thu Sep 17 23:54:38 GMT 2026

इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले क्वेसम एयरफिल्डमा अमेरिकी सेनाको एमक्यू-९ ड्रोन खसालिएको दाबी गरेको छ।
बीबीसी फारसीका अनुसार, आईआरजीसीको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिमा बिहीबार बिहान स्थानीय समयअनुसार १०:१२ बजे ‘आधुनिक वायु रक्षा प्रणाली’द्वारा ड्रोन खसालिएको उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)