शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
khabarhub.com · Fri Sep 18 00:08:43 GMT 2026

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६ सेप्टेम्बर १८ तारिख। भाद्र शुक्ल पक्षको सप्तमी तिथि। महालक्ष्मी व्रतआरम्भ ।
हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)