गुल्शन र इशान बेल्जियम प्रस्थान
barnanmedia.com · Tue Jun 02 05:26:27 GMT 2026
काठमाडौँ (हाम्रो खेलकुद)- यसै साता बेल्जियममा सुरु हुने ‘२०२६ इयु टि ट्वान्टीको पहिलो संस्करण खेल्न नेपाली राष्ट्रिय टोलीका खेलाडी गुलशन झा र इशान पाण्डे त्यसतर्फ गएका छन्। प्रतियोगिता शनिबार सुरु हुनेछ।
नेपाल क्रिकेट संघ (क्यान) को अनुमतिमा गुल्शन र इशान त्यसतर्फ गएका हुन्। नेपाल ‘ए’ बाट खेलिरहेका अनिल शाह र ललित नारायण राजवंशी पनि तर्फ जाने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)