फागुन १० गते भित्र वर्तमान सत्ता गठबन्धन भत्काउछौँ : महामन्त्री थापा
newsofnepal.com · Mon Feb 13 17:30:41 GMT 2023
बुटवल।
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले यही फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने बताउनु भएको छ । उहाँले १० गते भित्र अँध्यारोमा आएर नभई दिउसो उज्यालोमा आएर भत्काउने प्रयत्न रहने बताउनु भयो । कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ ले सोमवार तिलोत्तमा १५ कोटिहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले पुसको १० गते निर्माण भएको एमालेसहितको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा भत्काएरै छाड्ने बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)